Topics:

आबश्यकता
my slideshow

केहि तस्बिरहरु!

 पोखरा किर्तिपुर  ककनीको मनोहर दृश्य सहित सप्तगण्डगी रामेछाप जाँदा  पशुपती वनकाली

निभेको दियो!!

.
म रुझेको रुई हुँ
जत्तिसुकै प्रयास गर म बल्ने छैन्!
चाहे सलाई कोरेर झोस या लाईटर नै!
म निभी सके!
मेरो अस्तित्व सक्किसक्यो!
.
म त निभिसकेको रुई न हुँ!
पुन: बाल्ने तिम्रा सबै प्रयास व्यर्थ हुनेछन! 
चाहे रोउ-कराउ या चिच्याउ!
हो म निभी सके!
अस्तित्व बिहिन बनिसके!
.
म त निभेको दियो हुँ!
तिम्रा जोर जवरजस्तिको कुनै मुल्य छैन्! 
तिम्रो अनुनय-विनायले कुनै अर्थ राख्दैन!
किनभने म निभी सके!
मेरो आफ्नो अस्तित्व हराईसक्यो!
.
हृदय उघारी हेर!
त्यही भेट्ने छौ मलाई!
तिमी आफै भित्र, महसुस गरेर त हेर!
एक दिव्य आभाको साथ!
पाउने छौ सम्पुर्णता सहित! 
.



About Author Rameshwor Nepal

Electronics Engineer, Astrologer, Blogger, Preacher n Motivator, Learner, Brother, Son n Human~want to see Peace and Smile on Every Face

No comments:

Post a Comment

Start typing and press Enter to search